दफा १२७
सञ्चयकोष, निवृत्तभरण वाहेक अरू रकमबाट कट्टा हुने
यस ऐनबमोजिम कुनै व्यक्तिको तलब भत्ताबाट कट्टा हुने जति रकम असुल उपर गर्ने कुनै अर्को तरिकामा प्रतिकूल प्रभावनपारीसञ्चयकोष र निवृत्तभरणबाट बाहेक सो व्यक्तिले पाउने अरू रकमबाट कट्टा हुन सक्नेछ ।